Skip to main content
alt

SEE सम्मान तथा फुटसल प्रतियोगिता

Grandee Futsal Ground

मिति २०८०/०६/२७ गते हुन लागेको कार्यक्रम को लागि २०७९ सालको SEE परिक्षामा उतिर्ण हुनु हुने निम्नलिखित भाइ बहिनिको नाम प्राप्त भएको हुदा कुनै भाइ बहिनिको नाम छुटेमा बिधार्थी र अभिभावक को नाम स्कुल र नतिजा सहित नाम टिपाईदिनु हुन अनुरोध गर्दछौ साथै उक्त दिन फुट्सल खेल समेत रहेको हुदा फुटसल खेल खेल्ने भाइ बहिनिको नाम उमेर सहित टिपाई सहयोग गरिदिनु हुन समेत अनुरोध गर्दछौं 

.